Friday, November 3, 2017

रिचाको मृत्युमा डाको छाड्नेहरुले आशिषलाई कतै भेटेनन् !! मृत्यु होइन जीवन रोज़ौं..! Jwala

”तरकारीवाली” हरु हिट हुने मेरो देशमा त्यो तरकारी उब्जाउन दिनरात मेहनत गर्ने किसानको छोरोलाई कसैले चिन्दैन! बाकि भिडियोमा सुन्नु होला : सक्दो शेयर पनि गर्नु होला !! भिडियो !!
केहि दिन अघि बिर्तामोड झापाकी रिचा सेडाईले आत्महत्या गरिन्! उनका तस्वीरहरुले सामाजिक संजालका भित्ताहरु पुरै ढाकिए।नचिन्नेहरुले पनि उनलाई खुब माया गरे र मिडियाहरुले दरैसँग जागिर पाए। रिचाले आत्महत्या गरेको लगत्तै दुईदिनपछि झापाकै दमक निवासी कक्षा १२ मा अध्ययनरत आशिस लुइटेल भाइले पनि आफूलाई समाप्त पारे। तर उनलाई न मिडियाले भेट्यो, न उनका तस्वीरहरु नै बिक्री भए! न कुनै मिडियाले समबेदनाका दुई शब्दसहित उनका तस्वीरहरु नै भाइरल बनाए। रिचाको मृत्युमा त्यति सारो डाको छाड्नेहरुले आशिषलाई कतै भेटेनन्! मेरो भनाईको तात्पर्य बुझ्नु भो नि…! अनुहार मृत्युपछि पनि यसरी बिक्दो रहेछ !तरकारीवाली” हरु हिट हुने मेरो देशमा त्यो तरकारी उब्जाउन दिनरात मेहनत गर्ने किसानको छोरोलाई कसैले चिन्दैन! क्या झुर र बिकाउ छन् मिडियाहरु!!  बाकी भिडियोमा सुन्नु होला :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...