Saturday, December 23, 2017

आफ्नै फेसबुक लाइव बाटै अन्जु पन्त पहिलो चोटी दर्शक हरुको यसरी मन जितिन : भिडियो

युके, अञ्जु पन्त नेपाली चर्चित गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ मोबाइलमा २८ हजार पटक डाउनलोड भएको छ जुन मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत हो । आज हामी लिएर आएका छौ उनको पेज बाटै लाइव भिडियो अन्तरबार्ता गुड न्युज यफ यम (Good News FM Radio 105.1 MHz) को सहयोगमा हेरौ उक्त भिडियोमा उनका अहिले आउदै गरेका गित हरु लागायत उनको जीवनीको बारेमा भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...