Sunday, December 31, 2017

कपिपेष्ट र नया बर्ष।

नया बर्ष पुरानैको कपिपेष्ट हुदैछ

संस्कार ऊही  मान्छे बुदो हुदैछ

ऊस्तै छन रिश ऊस्टै छन राग

मासुनै किनिन्छ किनिदैन साग

 हाम्रा सन्देश कागजका फुलझै भए

नयापन नदिई यसरी नै बर्षहरु गए

आउनुहोस बरु हामी अब यसौ गरौ

प्रेम  सदभावका मौन औरा छरौ 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...