Friday, December 8, 2017

पोखरा, २१ मंसिर । संस्कृतिकर्मी रुपेनबावु थापाको गएराति निधन भएको छ । उहाँ ६४ वर्षको हुनुहुन्थ्यो । पोखरा–लेखनाथ महानगरपालिका–१ सिम्पानी निवासी थापा लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

 

थापाले हिमाली सांस्कृतिक परिवारको नृत्य प्रशिक्षक तथा विभिन्न संघसंस्थामा रही काम गर्नुभएको थियो । उहाँका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । थापाको आजै सेती नदीको किनारमा दाहसंस्कार गरिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...