Wednesday, December 27, 2017

मनोज गजुरेलको अंग्रेजी सुनेर दर्शक हाँसेरै ढले, कस्तो छ उनको अंग्रेजी ? (भिडियो)

हाँस्यको क्षेत्रमा मनोज गजुरेको नाम नौलो होईन । साधारण तरिकाबाट उनको प्रस्तुतीले पनि हसाउन सक्ने क्षमता छ । पछिल्लो समय देशमा मेला महोत्सवको समय सुरु  भएसंगै उनी  मेला महोत्सवमा व्यस्त छन् । उनले मेला महोत्सवमा  बिभिन्न नेता देखी कलाकारहरुको क्यारिकेचर गरेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने गर्छन् ।
गत बर्ष पोखराको  राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनले सेरबहादुर देउवालाई बेलायतका प्रधानमन्त्रीले पठाएको पत्रको अंग्रेजी लाई नेपाली रुपान्तर गरेका छन् । उनको अंग्रेजी क्षमता यस्तो छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...