Friday, December 29, 2017

अष्टमी गुरुङपछी अहिलेसम्मकै खुस खबरी सहित रबि लामिछाने भिडियो

सिधा कुरा जनतासंग गएको कार्यक्रममा एक नेपाली चेलीले रुदै भने थिइन् रबि दाइ मलाई बचाई दिनुहोस । दलालले ति चेलीलाई दुवई पठाउछु भन्दै १३ हजार डलरमा ईराकको बग्दादमा बेचेको कुरा उनले भक्कानिदै भनेकी थिइन ।६ महिना अघि मात्रै आफुलाई झुक्काएर बग्दाद पुर्याएपछि आफु नर्कमा परेको र जसरि हुन्छ आफुलाई बचाई नेपाल फर्काइ दिन विनम्र अनुरोध गरेकी थिइन् । रबि लामिछाने र कार्यक्रम टोलीले उनलाई सफल उद्दार गरेको खबर रबि लामिछाने ले बताएका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोस अहिले सम्मकै खुसीको खबर :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...