Thursday, December 28, 2017

यिनै हुन् महिनामा ४ चोटि भ्याउने, के रैछ त्यस्तो ? भिडियोमा हेर्नुस् रमाईलो कुराकानी

बिराटनगर/ मोफसलमा रहेर पनि ब्यस्त मध्येका एक हुन् मोडल तथा निर्देशक प्रतिक श्रेष्ठ । मिडियाकर्म हुदै यता तिर ढल्किएका उनि बिराटनगरमा रहेर आफ्नो दुनियामा रमाई रहेका छन् । प्रोमोसनमा मज्जैले लाग्न नसके पनि उनि महिनामा ४ वटा सम्म म्यूजिक भिडियो गर्न भ्याईरहेको बताउँछन् । हेर्नुस् उनै प्रतिक संग गरिएको रमाईलो कुराकानी ।
कलाकारितालाई आफ्नो दैनिकि बनाउँदै आएका उनले अहिले नयाँ नेपाली म्यूजिक भिडियोलाई प्राथमिकता दिइरहेको साथै उनले अहिले एक नयाँ सर्टफिल्म पनि अन्तराष्ट्रिय प्रतिष्पर्धाको लागी तयारी गरीरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...