Friday, December 8, 2017

घरमा बाबाले रोपिदिएको रुख पनि बुढो भए होला

घरमा बाबा ले रोपिदियको रूख पनि सवै बुढो भएहोला
रुखहरु पानी बिना सबै उजड़िये होला
दिन रात आमा एक्लै हुदा पहरा दिने नुमा र पेद्रो मेरै बाटो हेर्दै होला
बाबा बिदाका दिनहरू सबै कोठा चाहरी खोज्थियो बाबा लाई ति
बाबा को जिन्दगी भरको मेहनतले बनाएको घरमा पिपल पलाए होला
झार उखलदिने मान्छे छैन
दिनमा दस चोटि नेपालको नाम नलिएको दिँनै छैन
अस्ट दाई को खेत को दल दल मा फस्य जस्तो भयो मलाइ
जीउ निस्कन्छ खुट्टा निकाल्न गाह्रो भयो मलाइ ।।।।।

दुई सय रुपैयाँ को अत्तर ले चाल्थियो मलाइ
दुई सय डलर को अत्तर चाहिने भयो अब मलाइ
लुइ भुटन र प्राडा बाहेक अरुले नहुने अब मलाई
मेसिज पानी पदेरो भयो मलाई
होल्लीस्तेर बाहेक अरु को पाइट नै नहुने भयो मलाई l
जिउ निस्कनछ खुट्टा निकाल्नै गाह्रो भयो मलाइ

कुखुरा chicken भयो मलाइ
मोमो dumpling भयो मलाइ
बिहानको खाना लन्च भयो मलाई बेलुकी को डिनर भयो malai
coke fanta ,sprite सबै सोडा भयो मलाई
सोडा चाई क्लब सोडा भयो मलाई
जीउ निस्कान्छ खुट्टा निकाल्नै गारो भयो मलाई

छोरीहरु को साथी maddy र parker भए ता गीता जमुना कता गए
आमा मम् भए हजुरआमा ग्रैंड मम् भए म बिचरो बाहु चाई ड्याडु भए
डाडु त सुन्या हो यो ड्याडु कताबाट आयो
जीउ निस्कछ खुट्टा निकाल्ननै गारो भयो मलाई

दशै तिहार भनेपछि हुरूकै हुने valentine डे र christmas मा रम्नू पर्ने भयो मलाइ
बच्चाहरु को भबिस्य भन्दा भँदै आफ्नो भबिस्यको त पत्तै भएन मलाई
भबिस्य त त्यहाँ पनि छ गर्नेलाई यहाँ यसरि मर्नै पर्ने कुनै अौउचित्य देखिन मैले
ढिलो भाईसक्यो अजही ढिलो गर्नु हुन्न मैले अस्ट दाई को खेतको हीलोको दलदल् मा टाउको डुब्नु भंनदा पहिले जसरि नि निस्कनु पर्छ मैले… (नुल्ल)

मेरो ब्यथा
सुशिल अर्याल
चाबाहिल काठमाडौं नेपाल
हाल बाल्टीमोर

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...