Thursday, December 7, 2017

ख़बरदार रबी जी बिरूद् चरित्र हत्या गर्ने मुर्खहरू भिडियो यसरि बोल्छ !!

शरिन ख्युङ्वा तामाङ,
पत्रकार रबि लामिछाने भाइले भ्रष्टाचारि कमिसन खोर दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पीडित माझ पुर्याउने साहस गर्न खोज्दा दिल निशानी मगर जस्ता पत्रकारहरुले गर्दा आज यो देशमा न्याय रुपि सुगा नेता हु भन्नेहरूको खल्तिको रुमाल भएको छ जसको पर्दाफास गर्दा आज अनावश्यक विवादमा रबि लाई घिस्याउनु कति लाजमर्दो कुरा भएको छ नेपालीहरुको लागि ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...