Saturday, December 9, 2017

काठमाडौं ५ मा एमाले महासचिव पोखरेल निर्वाचित

२४ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

पोखरेलले २३ हजार २९ मत प्राप्त गरी बिजयी हुँदा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।

 

यसअघि ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो प्रयासको सफलता हो । पोखरेल ०५६ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...