Sunday, December 10, 2017

दुःखमा अरुलाई सहयोग गर्दा आनन्द आउँछ – मेघा (भिडियो सहित)

काठमाडौं÷ नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी अहिले धेरै नेपालको मन जित्न सफल भएकी छिन् । सानैदेखी समाजसेवामा सक्रिय मेघा कोमल मनको धनी छिन् भन्दा फरक नर्पला । यसको उदाहरण हो विर अस्पतालमा बेबारिसे बनेर मृत्युसंग संघर्ष गरिरहेका व्यक्तिको उद्धार गरेर नयाँ जीवन दिएकी छिन् । सामाजिक सञ्जालमा भाइरल भएको फोटो देखेपछि नै उनको मन रोएको थियो । तत्काल उद्धार गरेर उपचार गरिन । अहिले उक्त व्यक्ति स्वस्थ्थ हुँदै गएका छन् । उनको सहयोगले नयाँ जीवन पाएको मा उक्त व्यक्ति खुशी छन् भने मेघा पनि नयाँ जीवन दिन पाएकोमा खुशी छन् ।

अन्तरवार्ताको भिडियो लिंक

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...