Sunday, December 24, 2017

नेपाली पप गित ‘‘दारु चुरोट पारामा ’ (भिडियो सहित)

रोशन पोखरेल , विराटनगर
नेपाली लोक पप गित ‘दारु चुरोट पारामा ’ सारदा म्युजिक प्रालीको प्रस्तुतिमा गायक नरेश रोकायाको गित  बजारमा भखरै मात्रामा उपलब्ध भएको छ । शब्द र संगीत गायक स्यम नरेशको रहेको छ  । कसैको मायामा पागल पनको अभिनय गितमा रहेको छ । सहरको आधुनिकतामा डुवेको मानिसको बास्तविक पलहरु गितको भिडियोमा  रहेको छ । रेशम दलामीको छायाँकन , प्रदिप दाहालको सम्पादन , र सिर्जन बरालको निर्देशनमा गितको भिडियो तयार पारिएको छ । विभिन्न समयमा नेपाली गित संगितको बृति विकाशमा सदैव प्रयासरत सारदा म्युजिक प्रालीले युवा पुस्ता तथा सवै बर्गको लागी आफना विभिन्न सिर्जनाहरु दर्शक तथा श्रोताहरु समक्ष पुयाउने गरेको छ । ‘दारु चुरोट पारामा ’ गितको भिडियोमा पुवेर्ली चेली चन्दा दाहालको अभिनय तथा डान्स रहेको छ भने उनलाई चक्रले साथ दिएका छन  ।
‘दारु चुरोट पारामा ’को भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...