Friday, December 29, 2017

शान्ति श्री र मनोजको “ मुटु मै नाम लेखी सके ” भिडियो सहित रोशन पोखरेल , विराटनगर

मुना मदन म्युजिक  प्रालीको प्रस्तुतिमा  मनोज धतानी वितालु र धिरेन्द्र नेपालीको सुमधुर आवाजमा  नेपाली लोकदोहोरी क्षेत्रको सर्वोकृष्ठ  “ मुटु मै नाम लेखी सके ”े अहिले डिजिटल बजारमा उपलब्ध भएको छ । गायक मनोज धतानी  र गायिका शान्ति श्री परियारको  मनको ब्यथालाई  शब्द चित्रको माध्यमबाट प्रेम रावत र धिरेन्द्र नेपालीको सिर्जनशिल शब्द सिर्जना रहेको छ । कसैको माया प्रति आफनो जिवन समपर्ण गर्नुपर्दाका अवस्था र आफनी प्रेमीले आफुलाई छोडदाको अवस्थालाई गित मार्फत ब्यक्त गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , अविनास डिसीको सम्पादन रहेको भिडियोमा बुद्धविर थापा र सारिका केसीको अभिनय रहेको छ । “ मुटु मै नाम लेखी सके ”को भिडियोलाई बविता श्रे्ष्ठले सम्पादन गरेकी हुन ।
“ मुटु मै नाम लेखी सके ”  को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...