Friday, December 29, 2017

फोटो र नामको मोह। पहिला।

पहिला पहिला कार्यक्रममा चाडो पुग्ने मन हुन्थ्यो
अगाडीको कुर्चीमा गएर थ्याच्च बस्ने रहर हुन्थ्यो
मतलब हुदैनथ्यो कोही आओस कि जाओस
मनमा आशा हुन्थ्यो आफनो पनि फोटो आओस।
आजकाल,
आजकाल कार्यक्रममा ढिलो पुग्न मन लाग्छ
अनि पछाडीको कुर्चीमा गएर बस्न मन लाग्छ
मतलव हुदैन कसैले थाहा पाओस नपाओस
मनले भन्छ,
भरसक आफनो नाम र फोटो नआयोस।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...