Sunday, December 24, 2017

खुसीको खबर !!! सक्दो शेयर गरौ !!! मोबाईल भेटियो, इमानदारी मरेको छैन। रबि लामिछाने भिडियो

काठमाडौँ,
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । अहिले सारै नेपाली मिडियामा चर्चा कमाएका रबि लामी छाने करोड़ो नेपाली हरुको मन जित्न सफल भएका छन् |

अस्ति भर्खर रबि लामिछाने जी आफ्नो फेसबुक वालमा यस्तो स्टाटस लेख्नु भएको थियो (हिजो राति BG Mall गोङोबुबाट मेरो फोन(iPhone 6) हरायो।Home Button थिच्दा सिधाकुरा जनतासङको लोगो देखिन्छ ।धेरैपछी फुर्सद निकालेर फिल्म हेर्न team सहित राति ८:३० को show मा गएको थिए । भेट्नु हुनेले कृपया News 24 TV को कार्यालयमा ल्याइदिनु होला है। म ईमानदार तपाईंको प्रतीक्षामा छु।) न भन्दै आज भर्खर नया गुड न्युज सहित (मोबाईल भेटियो, इमानदारी मरेको छैन।) लाइवमा भिडियो आफै बोल्छ |

हेरौ भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...