Tuesday, January 30, 2018

गल्ती न गरेको सागर किन डराउने ? फेसबुक लाइवमा आएर सागरले यसो भने भिडियो !!

नेपाल आइडलमा संघर्ष गरिरहनुभएका सागर आले मगर टप फोरमा सुरक्षित भएका थिय। निशान भट्टराईसँगै सागर पनि टप फोरमा पर्न सफल भएका हुन । सबैको मन जिती सकेका यि प्र्तिस्पर्धी, थोरै भोट्का कारण आज नेपाली आइडल बाट बाहिरिय पनि नेपालीहरुको मन मुटु छुदै अहिले आफ्नो गित संगीत लाइ निरन्तता दिदै खुब चर्चा कमाउन सफल भएका छन् | अस्ति भर्खर अस्ट्रेलियाबाट सागर आलेको गलत समाचार उनको बारेमा युटुब मार्फत सार्बजनिक भय पनि सागर आले पछी हटेनन, र जसले गर्दा यो गलत समाचार प्रकाशित भयो उनि संग लाइव भिडियो मार्फत सबैको सामु खुलासा गरेका छन |

हेरौ उक्त भिडियोमा उनले कस्तो सुझाब दिय र प्रिय दर्शक हरुको मन जित्न कसरी सफल भए |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...