Tuesday, January 30, 2018

बस्ति हस्तान्तरण गर्ने बेलामा किन यस्तो भावुक कुरा गरे धुर्मुसले? भिडियो सहित

 

सन्तपुर बस्ति हस्तान्तरण गर्न अब २३ दिन बाँकी रहदै गर्दा मंगलबार सिताराम कट्टेल ‘धुर्मुस’ फेसबुक लाइभमा आएका छन्। बस्ति निर्माणका लागि अझै ८० लाख रुपैंया अपुग रहेको र सहयोग गर्न अपिल समेत गरे।

फेसबुक लाइभमा कुरा गर्दै गर्दा धुर्मुस निक्कै भावुक देखिन्थे। बिदेशिएकाहरुले आफ्नै सन्तानलाइ बाउ आमा हुँ भनि चिनाउनु पर्ने देशको बाध्यताका कुरालाई समेट्दै गर्दा उनि अझ धेरै भावुक देखिन्थे। हेरौं सन्तपुर बस्ति बाट सिताराम कट्टेल धुर्मुसको फेसबुक लाइभमा देखिएको यो दृश्य।

भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...