Tuesday, January 30, 2018

आज निकै दुर्लभ खग्रास चन्द्रग्रहण लाग्दै. कुन राशीमा कस्तो असर?? के गर्ने के नगर्ने? (भिडियो

आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ’, उनले भने ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्छन् । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ

हेर्नुहोस कुन राशीले के गर्ने के नगर्ने?? के खाने के नखाने?? लाग्दै,कुन-कुन राशीको व्यक्तिले हेर्न मिल्छ ? के गर्ने, के नगर्ने.हेर्नुहोस सम्पुण जानकारी

Pokhara – Nepal Panchayat decisive committee, which is echoing the moon in 5:55 minutes in the evening, on 6th evening and 6:36 minutes in the evening, said. Eclipse will be till 8:57 Eclipse Committees, P.M. Ram Chandra Gautam informed.

Apart from classical boy, elderly and patient, food has been prohibited from 8 to 55 minutes Wednesday morning, after taking eclipse, should not work, sleep, comedy, maternal, euphemism, devotees etc., he said.

According to the Scriptures, Wednesday’s moonlight tales only see those with Taurus, Libra and Aquarius. Those zodiacers should not even look at the open eyes. According to the committee, the committee has said that the fund has been given to Panchang of this year, the yoga is anxiety, tears of sorrow, genetic damage, carelessness, lion expenses, virgin gains, greedy pleasures, scorpion killings, arthritis, crocodile females, kumar pleasures and mental nutrition.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...