Tuesday, January 30, 2018

कोलोराडोमा म्युजिक भिडियो को छायाँकन सम्पन्न

विजय थापा ,अमेरिकाको कोलोराडो डेनभर को विभिन्न शहरमा कोलोराडोमा म्युजिक भिडियो को छायाँकन सम्पन्न भएको छ l उक्त संगीत भिडियो (श्रब्य दृश्य )को निर्देशन तथा क्यामरा सुरेन्द्र मान सिंहको रहेको छ भने शब्द तथा संगीत मधुकर लोहनी को रहेको छ l

उक्त गीतमा स्वर मनोज राज ले गरेका छन् l अभिनय गर्ने कलाकारहरुमा नायक नवराज श्रेष्ठ ,नायिका बिनिता बराल ,अमेरिकन नमुना एलेसिक्स तथा केदार उप्रेती रहेका छन् l

 

यसको सार्बजनिक नेपालमा भब्य कार्यक्रमका बीच गरिने छ l भिडियो को सम्पूर्ण छायांकन कोलोराडो को विभिन्न शहरमा गरिएको हो l यो संगीत भिडियो को छयांकन गर्ने क्रममा मौसम माइनस १८ डिग्री सेल्सिएस को अवस्थामा गरिएकोले यो छायांकन अविस्मरणीय रहेको कलाकार तथा नायक नवराज श्रेष्ठले ईनेप्लिज लाई बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...