Wednesday, January 24, 2018

लाइव भिडियो मार्फत निशान भट्टराईले अमेरिकाबाटै नेपालीहरुको यसरी मन छुदै भाबुक बनाए (भिडियो सहित)

नेपाल आइडलको व्यस्तता अझै पनि उत्तिकै छ । नेपाल आइडलका ३ बिजेता अहिले भिभिन देशमा आफ्नो कार्यक्रम गरिरहेका छन् । टप थ्रीसँगै सागर आले मगरको पनि व्यस्तता उत्तिकै छ । हालै विभिन्न देशमा कार्यक्रममा सहभागी भएको नेपाल आइडलको टोलि अहिले अमेरिकामा पुगेको छ। नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईको भर्खरै मात्र रिलिज गरिएको आफ्नै छाया बोलको गितको बारेमा सम्पूर्ण दर्शकसंग प्रतिक्रिया लिंदै आफ्ना कुराहरु दर्शक सामु पस्केका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोस:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...