Sunday, January 28, 2018

आकृतीको लागुऔषध विरुद्ध मनछुने भाषण (हेर्नुहोस भिडियो)

 

पोखराको नयाबजारमा लागुऔषध विरुद्ध महाअभियना नै चलाएको कास्की प्रहरीको र्‍याली कोणसभा उन्मुख थियो । धेरै सहभागिले आफ्नो विचार प्रस्तुत गरिरहेका थिए ।

यत्तिकै पालो आयो कास्की मोर्डनाईज्ड एकाडेमी की छात्रा आकृती ढुंगानाको, उनले सबैको ध्यान आफ्तिर तनिन् र लागुऔषधको यथार्थ पोखीन सबैको अगाडी ! सबैले उनको प्रशंसा गरे, उनको मनछुने भाषण हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...