
पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाईनलको थ्री स्टार भरसेज एपिएफको रोमाञ्चक खेलमा थ्री स्टारले एपिएफलाई ट्राईबेकरमा ५-३ गोल अन्तरले हराउदै सेमीफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा कुनेै टिमवाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको हो ।
(पेनाल्टी हेर्नुहोस भिडियोमा)
No comments:
Post a Comment