Monday, January 29, 2018

शरदले सार्वजनिक गरे सन्दीपको खुशी समेटिएको भिडियो

 

आइपिएलमा छनोट भएपछि नेपाली युवा स्पीनर सन्दीप लामिछानेले खुशी ब्यक्त गरेका छन् । हाल युएईमा रहेका सन्दीपले अक्सनको सूचिमा आफ्नो नाम परेपछि छनोट हुने झिनो आशा रहेको प्रतिक्रिया दिएका छन् ।

विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका क्रममा युएइमा रहेका सन्दीपको खुशी समेटिएको छोटो भिडियो क्रिकेटर शरद भेषावकरले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...