Monday, January 1, 2018

फुलन्देको बाउ रिसाएर सिधाकुरामा जाउ भन्छ लौ बर्बाद हुने भो !! कमेडी भिडियो

इजराइलको बसाईमा काम गर्दै आएकी कल्पना लवाटी आज भोलि सामाजिक संजाल मार्फत लाइव भिडियोमै लिम्बुवान हरुको मौलिकता झल्काउने चेतनामुलक संदेश बोकेका हास्यास्पद भिडियो लेउने कर्ममा सारै चर्चामा आउन थालेकी छन | उनी संगको हाम्रो कुराकानीमा उहाले भन्नु हुन्छ यो एउटा संस्कृति झल्काउने प्रतिभा मलाई राम्रो लाग्छ अनि दर्शक हरुले पनि सारै मन पराइ दिनु भएको छ तेस कारणले पनि मैले यसलाई निरन्तरता दिन सफल भै रहेकी छु| यो मेरो आफ्नो प्रतिभा हो कसै संग मेल खादैमा मैले उहाहरुलाइ कपी गरेको भन्ने कुनै पनि मेरो विचार छैन | बाकी भिडियोमा कल्पना लवाटीजी आफै भन्नु हुन्छ |

हेर्नुहोस भिडियो

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...