Monday, January 1, 2018

ईन्टरनेट प्रयोग गरि जथाभावी कमेन्ट गरि कसैको ब्यक्तिगत जीवनसग खेलवाड गर्नेहरुको लागि चेतावनी भिडियो सहित

देबकी पौडेल,
साइबर फेसबुक अनलाइन बाट कसैको ब्यक्तिगत जीवन सग ठेस पुग्ने खालको गाली गलौज जस्ता र विभिन्न नकारात्मक अस्लिन कमेन्ट हरु गर्नेलाइ काराबाहीको माग गर्दै पुलिस समक्ष जानू भएको थियो दिदि सबिता सरु सर्मा आचार्य अब कार्बाही हुने भएको छ खुसी लागेको छ जे जति फटाहा हाम्रो देशमा जन्मेको छ्न अब देखिनेछ कारबाहिमा परेपछि ।अरुको ब्यक्तिगत जीवनसग खेलबाड गर्ने अधिकार कसैको नि हुदैन यहाँ जो सग जस्तो कला छ त्यस्तो प्रस्तुत गर्न पाउनु पर्छ ।कोहि सग के कला हुन्छ कोहि सग केही कला हुन्छ कला सहि ठाउमा प्रयोग गर्न पाउने जो कोहिलाइ पनि राज्यले अधिकार दिएको हुन्छ । बाकी भिडियो:

हेरौ भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...