Monday, January 1, 2018

नयाँ नेपाली गीत “सारा खुशी ” को भिडियो सार्बजनिक

अंग्रेजी नयाँ बर्ष २०१८ लाई मध्य नाज्र गर्दै अमित बिष्ट तथा श्रेया सोताङ्ग को नया रोमान्टिक तथा मधुर गीत सारा खुसि को भिडियो सार्बजनिक भएको छ l गत डिसेम्बर ३१ तारिख सार्बजनिक गरिएको हो l

उक्त भिडियोमा पौल शाह तथा साक्षी लम्साल को अभिनय रहेको छ l स्वर अमित बिष्ट तथा श्रेया सोताङ्ग को रहेको छ भने संगीत तथा शब्द अमित बिष्ट को रहेको छ l

व्यवस्थापन शैलेन्द्र मान प्रधान को रहेको छ भने निर्माता प्रबन्धकको रहेको छ l क्यामरा पवन गौतम ले गरेका छन् भने निर्देशन तथा सम्पादन जीवन थापा को रहेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...