Thursday, January 25, 2018

लाइभमा घम्साघम्सी दोहोरी यसरी गाइदो रहेछ, भित्रि रहस्य खुलाइन गायिका खिमा रोका मगरले [हेर्नुहोस् भिडियो सहित]

पिएनपिखबर। बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन्। तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन्।

हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट सघर्षरत यात्रा थालेकी हुन् । जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् ।

एबिसि टेलिभिजनका लागि निर्माण हुने ईन्द्रणी कार्यक्रम उत्पादनका लागि पुर्वपशिचम घुमेकी खिमाले लोक क्षेत्रमै भविष्य खोजिरहेकी छिन् । उनी भन्छिन् ,’ म यहिँ लोक गायनलाई पछि सम्म नै निरन्तरता दिन्छु। ‘

हेर्नुहोस् खिमा रोका मगरसँग गरिएको रमाइलो कुराकानी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...