हामी जति नै आधुनिकतामा भित्रिएता पनि अझै धर्ममा आस्था राख्छौ। आस्था सम्म त ठिकै छ यो आस्था अन्धविश्वासमा परिणत भएको छ।
कतिपयलाई धामी, झाक्री, माता, जादुमन्तर, टुनामुना भन्ने शब्द सुन्ने बित्तिकै नै झर्को मान्छन् र विश्वास गर्दैनन् तर कतिपय भने यिनै कुराको विश्वासमा बाचिरहेका हुन्छन्।
त्यस्तै बनेपा,नँयाबस्ति बस्दै आउनु भएकी भवानी मातालाई आफ्नो भगवान मानेर पुज्ने पनि धेरै छन्। उनको शरणमा परेपछि भक्तजनको निकै फलिफाप हुने र डाक्टरले उपचार गरेर निको नभएको रोग समेत निको हुने भक्तजनहरुको भनाई रहेको छ।
हेर्नुहोस् भवानी माताका भक्तजनसँग गरिएको कुराकानी

No comments:
Post a Comment