Thursday, January 25, 2018

IPL क्रिकेट ईतिहासका ५ सफल कप्तान : भारतिय कप्तान विराटको स्थान हेर्नुहोस् !

आज हामि तपाईलाई क्रिकेटको अत्यन्तै चर्चित लिग आईपिएलको बारेमा जानकारी गराउदै छौ । आईपिएलको ११ औं संस्करण आगामी अप्रिल ७ देखी सुरु हुदै छ । अहिले सम्म भएका १० वटा संस्करणमा भारत मात्र होईन विश्वका धेरै क्रिकेट प्रेमिको मन जितिसकेको छ । हुन त खेल भारतमा आयोजना हुने गरेको भए पनि यसमा विश्वका धेरै देशवाट खेलाडीहरुको सहभगिताले यसको प्रभाव अन्य देशहरुमा पनि उत्तिकै रेहको छ ।

टिमको सफलताको कुरा गर्दा सबै भन्दा पहिला टिमको कप्तान को रहेको थियो अथवा को छ भन्ने विषय महत्वपुर्ण रहन्छ । खेल जित्न कप्तानको भुमिका पक्कै पनि महत्वपुर्ण नै हुन्छ । कुरा गरौ अहिले सम्मका संस्करणमा सबै भन्दा सफल कप्तानको को रहे भन्ने विषयमा ।

अब हामि तपाईलाई आपिएलमा सबै भन्दा सफल ५ कप्तानको विषयमा जानकारी गराउदै छौ । जसले सबै भन्दा धेरै खेल जिताएका छन् । ( हेर्नुहोस भिडियोमा )

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...