Friday, January 26, 2018

फेला परिन् नेपालकै होची युवती, यस्तो छ उनको वास्तविकता, अवस्था र उचाई (भिडियो अन्तरवार्ता

ईटहरी/ केहि दिनअघि मात्र  माेरङकाे सुन्दरहरैचा नगरपालीका ४ मा बडहरा खागटोल स्थित नेपालकै सबैभन्दा हाेची युवती फेला परेकि छिन । परिवारको स्थिति निकै दयनिय छ नहने उक्त युवती जम्मा ३३ ईन्चको मात्र रहेको छ । १८ बर्षको मालती मिरर (ऋषिदेव) नाम गरेकी उनलाई नेपालकै होचो भनिएको छ भने विश्वकै होची युवतीमा चाहि पार्छिन कि पर्दैनै भन्ने कुरामा भने अब प्रक्रिया अघि बढाउने तयारि हुदैछ । हेर्नुस् उनि र उनको बुवाआमा संगै गरिएको यो हेर्नैपर्ने अन्तरवार्ता ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...