Friday, January 26, 2018

कतै तपाई पनि प्रेसरको शिकार त हुनुभएको छैन, ढुक्क नहुनुहोस् ! एक पटक हेर्नै पर्ने भिडियो !

तपाइको शरीरको तौल उमेरको अनुपातमा बढी छ ?छ भने हेलचेक्रयाइ नगर्नुहोस् । अनि तपाई धुम्रपान तथा मद्यपान गर्नुहुन्छ भने त झन् खेलाँची गर्दै नगर्नुहोस् । बरु, प्रेसर चेक गराइहाल्नुहोस् । तपाइ उच्च रक्तचापको जोखीममा हुनुहुन्छ ।

सामजिक कार्यमा अग्रसर पेट तथा कलेजो रोग उपचार केन्द्र,पृथ?वीचोकको सहयोगमा नि:सुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा रक्तचापबारे वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले दिनुभएको परामर्श जस्ताको तस्तै हेर्नुहोस भिडियोमा !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...