Monday, January 29, 2018

एक्कासी धुरुधुरु रुदै यसरी फेसबुक लाइभमा आएर नेपाल आइडलकि सुजाताले के भनिन ?हेर्नुहोस

नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायक रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन्। उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छन् ।
अहिले उनि सामाजिक संजाल मार्फत निकै चर्चामा पनि आउन थालेकि छन | भर्खर उनले आफ्नै फेसबुक मार्फत लाइव भिडियोमा एकदमै भाबुक भएर नेपाल आइडल लाइ मिस गर्दै एकदमै मिठो हरेक नेपाली हरुलाई मन छुने सानो गित गाएकी छन् सुनी सके पछी आफ्नो प्रतिक्रिया दिन न भुल्नु होला |

हेरौ भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...