Monday, January 29, 2018

इराकमा यी नेपाली चेलीको दर्दनाक पिडा, घर मालिकको चरम यातना पछि १३ दिन बेहोस् -भिडियो सहित

पोखरा, १५ | विगत तिन बर्ष पहिला घरेलु कामदारको रुपमा इराक जानु भएकी नेपाली चेली शान्त राइ इराकमा त पुग्नु भयो तर कामको २ बर्षे दौरानमा घर मालिकको कुटपिट बाट सख्त घाइते भै फर्कनु भएको थियो। निकै दुखदायी यो घटनामा विभिन्न देशमा कामदारको रुपमा पुग्नु भएका नेपालीहरु मलम बनेर उभिएको छ।
सान्ता राइको उपचारको लागि यति बेला भिविन्न देश बाट सहयोग रकम आउनेक्रम बढ्दो छ। यसै क्रममा इराक़को कुर्दिस्तान प्रान्त बाट ‘प्रवासी नेपाली एकता समाज कुर्दिस्तानको’ अध्यक्ष नविन कुमार लामाको नेतृत्वमा केहि रकम जुटाइ आइतबार हस्तान्तरण गरिएको छ।
यसै क्रममा सुनौलो नेपालका मोहन राज शर्मा ज्युले सहयोग रकम हस्तान्तरण गर्दै गर्दा उहाँको क्यामेरा कैद भएको यो कारुणिक दृश्य हेर्नुहोस्।
भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...