Wednesday, January 3, 2018

उत्ताउली केटी जागीर माग्न आएपछि हाकिमले अन्र्तवार्तामै यस्तो गरे (भिडियो)

पछिल्लो समय जुन सुकै पदको जागिरको लागी महिलालाई प्रमुख प्राथमिकता दिईन्छ । त्यहि बिषयलाई गतिलो व्यग्य गर्दै पोखराको सडक  महोत्सवमा राजेन्द्र नेपाली र युवराज भण्डारीले हास्यव्यंग देखाएका छन् । साबुनको बिज्ञापनको लागी आर्कषक महिलाको बिज्ञापन हुन्छ । एक जना युवती अन्र्तवार्तामा आउँछिन् ।

उनी अत्यान्तै उत्ताउली हुन्छिन् । उनको बानी व्यहोरा हाकिमलाई मन पर्छ र जागिरमा राख्छ । अन्त्यमा उक्त केटी केटा भएको पत्ता लाउँछ । केटा केटीको भेषमा जागिर खान आएको रहेछ । पछि केटाले सबैकुरा भनेपछि उ फेरी राजी हुन्छ । हेरौ यो मर्मस्पसी र यथार्तपरक कमेडि भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...