Friday, January 26, 2018

अर्को विचित्रको आविष्कार,फोल्ड गर्न मिल्ने वाईफाई स्कुटर( भिडियो सहित)

विश्व अहिले नयानयाँ प्रविधिको विकासमा तल्लिन रहेको छ । एक पछि अर्को असम्भव प्राय आविष्कारले जस्तोसुकै प्रविधिको आविष्कार सम्भव रहेको वैज्ञानिकहरुले प्रमाणित गर्दै आईरहेका छन् ।

यस्तै आविष्कारको नमुना फेरी एउटा हामि सामु आईसकेको छ । सोच्नुहोस सवारी साधनलाई पार्क गर्नै नपर्ने किसिमले बनाईयो भने कति सहज होला । यस्तै काम Ujet कम्पनिले गरेको छ । त्यसलाई एउटा ईलेक्ट्रोनिक सोमा प्रसर्शनमा समेत राखीएको छ । जसले सबैको ध्यान तानिरहेको छ ।

(बिस्तृतमा हेर्नुहोस भिडियो )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...