Saturday, January 6, 2018

रोकिराखेको बसमा आगोलागी । हेर्दा हेर्दै बिच सडकमा यसरी जल्यो बस (भिडियो सहित)

पोखरामा एक रोकिराखेको बसमा आगोलागी भएको छ । पोखरा जिरो कि.मिमा रोकीराखेको बसमा आगो लागेर बस ध्वस्त भएको छ । बसमा आगो लागेपछि दमकल र स्थानीयहरुको सहयोगमा निभाईए पनि बस कस्को हो भन्ने कुरा अहिले सम्म थाहा नभएको प्रहरीले जनाएको छ । बसमा एक्कासी आगो देखेपछिमात्र स्थानीयले थाहा पाएका थिए । प्रहरी, दमकल र स्थानीयको मद्दतमा आगो नियन्त्रण भएको छ भने  बस कस्को र किन र कस्ले आगो लाग्यो भन्ने बारे कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...