Thursday, January 4, 2018

देबराज आफैमा हेन्सम पनि र झन कलाकार बन्दा झन के होला

काठमान्डाँ:
गायक देवराज भटटले आफ्नो नयाँ पप गीत ‘धुम’ सार्वजनिक गरेका छन् । देवराजकोै शब्द र संगीत रहेको छ । प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय देवराज र एन्जीला अधिकारीको फिचरिङ रहेको छ् ।
भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन राजेश कुमारले गरेका छन् ।
भिडियो हेर्नुस्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...