
गत फेब्रुअरी १ तारिख फ्रान्सको कलैइस मा ५ जना आप्रवासी माथि गोली प्रहार भएको छ l उत्तरी फ्रान्समा उक्त घटना पछि उनीहरुलाई उद्धार गरिएको छ ।
अफगानस्तान तथा ईरिट्रेंस बीच फ्रान्सको कलैइस बन्दरगाहमा झडप हुँदा गोलि प्रहार भएको स्थानीय अधिकारीले बताएका छन ।
जव खाना वितरण गर्ने क्रममा ३७ बर्षिय अफगानिस्तानीले गोली प्रहर गरेको शंका गरिएको छ l १६ देखि ८ बर्षका ४ जना ईरिट्रीइन्स गम्भीर घाइते भएका छन् ।
सयौ अप्रवासीहरु उक्त नहर बाट बेलायत गैर कानुनी रुपमा छिर्ने गर्दछन l
हिँसा भडकिएकोले सयौ ईरिट्रीइन्स तथा ३० अफगानिस्तानीलाई प्रहरीले पक्राउ गरेको बिबिसीमा समाचार छ l
No comments:
Post a Comment