Saturday, February 10, 2018

५ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा पिडित अान्द्रा क्यन्सर आर्यान माझि .. उनी भन्छन बाबा मलाई बचाउनु होस् म ठुलो भएर तपाई लाइ पाल्छु …..

सुदुरपश्चिम कैलाली जिल्ला काे अति दुर्गम गाउँ पालिका मोहन्याल वाड न.७ कुईने बस्ने माझी दम्पती परिवारमा कहिले पनि खुसीको कुरा अाएन बिरेन्द्र माझी मात्रै ९ सालको हुदा वुबा लाई सदाको लागि याे संसार बाट बिदा हुनु भयो अनि तिनै ९ सालको बालकलाई घर काे जिम्मेवारी काधमा अायाे भाइ बहिनी पनि शारिरीक रुपमा अपांग भएको कारणले अझै कष्टकर जीवन बाट जेनतेन गरि घर परिवार चलाइ रहेका माझी काे ६ बर्ष पहिले बिबाह गरे। बिबाह गरेको एक बर्षमा पहिलो बच्चा छाेरा भए पछि घरमा खुसियालि छाएको थियोे । सामान्य परिवार मा जन्म भए पनि गाउँ घरमा राम्रो नाम राख्न सफल र मिहिनेती जाेडि काे त्यो दिन २०७४/५/२३ काे दिन मा एकासि बर्जपात अाई पर्याे घर परिवारमा छमछमि हास्दै खेल्दै गर्ने बर्ष ५ काे छाेरालाई अान्द्रा क्यन्सर भएकाे पत्त लाग्याे । उनिहरुले रिन कर्ज गरि कहिले धनगढी त कहिले काेहलपुर ,नेपाल गन्ज सम्म का हस्पिटल सम्म उपचार गराए अाखिर कुनै पनि बच्चा काे स्वास्थ्य मा फरक नअाउदा राजधानी हानिय राजधानी काे बालकान्ति हस्पिटल काठमाडौं मा उपचार गराउदा बच्चाको स्वास्थ्य मा केही परिवर्तन त अायाे तर डाक्टर काे सल्लाह अनुसार करिब ३ बर्ष सम्म बच्चालाई डाक्टर काे निगरानिमा राख्नु पर्ने र ख़र्च पनि धेरै नै हुने । अार्थिक अबस्था कमजोर भएको कारणले गर्दा अब उनलाई रातदिन छाेराकाे उपचारमा खर्च र अाफु पनि काठमाडौं जस्तो ठाउँमा खान बस्न एकदमै अफ्ठाराे भएको कारणले गर्दा अाफ्नाे छाेरा बचाई दिन हुन सहयोगकाे अपिल गर्दछन उनका अवाेध बालकको जीवन दानवों लागी सहयोगी मन भएका नेपाली दाजुभाइ अामावुवा लाई सहयोग काे लागि अपिल छ । हजुरहरुका सहयोग मेरालागि जीवन दान जस्तै हुनेछ भन्छन बिरामी क्यान्सर पिडीत आर्यान माझिका बुवा बिरेन्द्र ब. माझी।
सहयोग काे लागि
बिरेन्द्र बहादुर माझी
फाेन न.9868400053
राष्ट्रिय बाणिज्य बैंक शाषा लम्कि
खाता न. ४४५०००५३४११० (445000534110 )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...