अमेरिकाको मेरिल्याण्ड राज्यको बेथेस्डा शहरका एक घर धनीले ५० बर्ष अगाडी पठाएको पत्रिका बल्ल प्राप्त गरेका छन् l स्पोर्ट नामक उक्त पत्रिका सन् १९६० तिर हुलाक मार्फत पठाईएको थियो l ग्रेग मिले नामक व्यक्तिका स्वर्गीय पिता ग्राहक बनेका उक्त पत्रिका ५ दशक पछि प्राप्त गर्दा छक्क परेका छन l
झन्डै ५० बर्ष पछि चाङ्गमा सम्भवत थुप्रिएर बेसेको उक्त पुस्तक यो हप्ता प्राप्त गरेका हुन् छन् l उक्त पत्रिकाको एक प्रति वाशिंगटन सिनेटरमा प्रबन्धक भएको समयमा उक्त पत्रिकाले उनको तस्बिर देखाएको छ भने अर्को वाशिंगटन रेडस्किनका सोनी जर्गेंसन भएको तस्बिर रहेको छ l
प्लास्टिकले बेरिएको उक्त पत्रका गत शनिबार उनले प्राप्त गरेका थिए l घर धनि अहिले एल्गोक्विनमा बस्दछन् l प्रथम उक्त संस्करण स्पोर्ट पत्रिका सेबागो मार्गमा छोडिएको थियो भने एनबिसी वाशिंगटन ले समाचार छापेको छ l हुलाकीले उनको सरेको घर थाहा पाएर नया बसोबास गर्ने घरमा पुर्याई दिएका थिए l
No comments:
Post a Comment