Sunday, February 4, 2018

एउटी प्यारी नानि गायिकाको मर्म / पिडा बेलायत बाट गायिकाले यसरी बुझिछ्न ! बेलायतकी गायिका पछाईले गरिन जलजलाइ सहयोग भिडियो सहित 

 

युके,
दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् ।नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् । यसै क्रममा बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी र गायिकाको अभियान मार्फत बिभिन्न सहयोगी मन बाट आएको सहयोग रकम हस्तान्तरण छिट्टै गर्ने संदेश लाइव भिडियो मार्फत आफ्नो फेसबुक वालमा पोस्ट गरेकी छन |

हेरौ भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...