Sunday, February 4, 2018

आजको सिधा कुरा कार्यक्रम सक्ने बित्तिकै भुतले टिभी फुटाइदियो, महिलालाई प्लगले हान्यो | रबि आय फेरी अर्को डर लाग्दो लाइव भिडियो सहित !! आखिर यो कस्तो रहस्य होला ? के अहिले को समयमा भुत प्रेत आत्मा भन्ने शैतानी शक्ति हरु पनि होला त ? यति छैन भनि किन यस्तो देखियो !! हेरौ भिडियो !!!

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज रबि लामिछाने एउटा यस्तो अचम्म लाग्दो अहिलेको समयमा पनि तपाई लाइ विश्वास न लाग्ने एउटा घरमा ‘भुत प्रेत’ रहेको सम्बन्धित भिडियो लाइवमा जानकारी दिनु भएको छ | पुरा बिस्तृत जानकारी को लागि जनता संग सिधा कुरा हेर्न न छुटाउनु होला |
आज केहि समय अगाडी कार्यकम सिधा कुरा जनतासंगमा रबि लामिछानेले एउटा घरमा भुतले सताईरहेको सामग्री प्रस्तुत गरेका थिए| उक्त घरमा झयालका सिसाहरु फुटाउने आगडी रहेको भाडाकुडा आफै उडेर जानेसम्म हुने कुरा जानकारी गराइएको थियो. उक्त कार्यकम र सामग्री सिधा कुरा जनतासंगमा प्रसारण हुने बितिकै घरको टेलिभिजन फुटेको छ भने मानिसहरुको अगाडी आउने र कुट्नेसम्म भएको छ| परिवारका सदस्यहरु चिन्तित हुदै रोइरहेका छन्. हेर्नुहोस कालो छायाँ झ्यालमा आउने र कुट्ने कार्य भएको छ हेर्नुहोस भिडियो. रबि लामिछाने पनि यति बेला तनाबमा देखीएका छन् |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...