Saturday, February 24, 2018

सुरज भिरखोईरेको स्याङ्जाली नानीहरुलाई पिसाव कसरी फेछौं भनेर सोधेपछि.. (भिडियो)

संधै भरी दर्शक को मन जित्न खोज्ने कलाकार हुन सुरज भिरखोइरे, तर आयोजक को तेल घस्नेहरु जत्तिको स्थान नपाएका उनी विशेष गरि कलाकारितामा हुने नराम्रो पाटोको खुलेरै बिरोध गर्ने गर्छन । स्याङ्जा महोत्सवमा उनी टाउकोमा पट्टी बाँधेर पुगे । उनले आफ्नो हाँस्यव्यंग्य प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरंजन दिए ।

उनको कमेडीमा मुक्तक भन्दै केटीहरुले टाईट पाईन्ट लाउँछौं पिसाब कसरी फेर्छौ भनेर सोध्न सम्म भ्याए । उनको प्रस्तुतीमा माया प्रेमदेखी स्याङजाली नानीहरुको प्रसंग सम्म केन्द्रत थिए  । देशमा मात्र होइन बिदेश सम्म आफनो प्रस्तुती राख्न पुगेका भिरखोईरे पछिल्लो पटक नेपाली संस्कृतीमा भित्रीएका बिकृतीलाई खुलेरै बिरोधमा उत्रिन थालेका छन् । हेरौं उनको यो भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...