Saturday, February 24, 2018

स्लुट छ हजुरलाई अमेरिका बसेर यस्तो महान कार्य गर्नु मा ! आङकामी शेर्पाले गरे फेरी अर्की चेलीको उद्दार (भिडियो सहित)

अमेरिकामा बस्दै आएका आङकामी शेर्पाको नाम अहिले सामाजिक संजाल भरि भाइरल भएको छ, उनले गरेका काम हरुको विवरण उनकै फेसबुक लाइव भिडियो मार्फत हामी सबैले देख्न सकिन्छ | एक व्यक्तिले चाहेमा राम्रो सेवा गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरेपछि उनलाई विश्वका विभिन्न मुलुकमा पीडामा परेका र दुःखमा फसकेका युवायुवतीले दुख सुनाउदै आफ्नो उद्दारको लागि अनुरोध गर्दै आएका छन् ।

आङकामी भन्नु हुन्छ ‘जोया काण्डपछि विभिन्न देशमा बेचिएका र ठगिएका महिला र पुरुषले बारम्बार फोन र म्यासेज गरी सुनाउँदै आएको दुःखपीडाले चुप लागेर बस्न सकिनँ,’  ‘अहिले फेसबुकबाट युवतीलाई ठग्ने केही पुरुषहरुलाई सम्पर्कमा ल्याएर पीडित महिलाको पैसा असुल्ने कार्य गर्दै निरन्तर लागी रहेको छु ।’ उनले गरेका सामाजिक सेवा कार्य हरु थुप्रै छन् अहिले लाइ हेरौ उनको लाइव भिडियो जो कुवैतमा अलपत्र पारिएकी चेली सम्बन्धित कुराकानी सहित|

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...