नवलपरासी , माघ २६ – विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएपछि बेहुला , बेहुलीका परिवारसँगै गाउँ नै चिन्तामा परेको छ ।
नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल विवाह हुने दिनको बिहानबाट बेपत्ता भएको परिवारले जनाएको छ । माघ २२ गते विवाह हुन लागेकोमा त्यसै दिन बिहानको समयबाट उनी बेपत्ता भएका हुन् ।
हेर्नुस् भिडियो
No comments:
Post a Comment