Saturday, February 10, 2018

अनमोललाइ अझ चुनौती, कृ हेरेपछि दर्शकले दिए यस्तो प्रतिक्रिया -हेर्नुस् भिडियो।

पोखरा २७, माघ।
शुक्रबार देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘कृ’ प्रदर्शनको पहिलो दिन खासै राम्रो व्यापार गरेन। शनिबार विहानै बाट देशका विभिन्न हलहरु हाउसफुल जस्तै बन्यो। त्यस्तै पोखराको बाराही चलचित्र मन्दिरमा पनि बिहानको शो उत्कृष्ट बन्यो।

हाम्रो समुह विहानै माहोल बुझ्न त्यस तर्फ लाग्यौं। जस क्रममा चलचित्र कृ का दर्शकहरुले विभिन्न प्रतिक्रिया दिएका छन् जसलाई हामीले हाम्रो क्यामेरामा कैद गरेका छौं।

हेर्नुस् यो भिडियो जस्ताको त्यस्तै।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...