Sunday, February 4, 2018

यी कलाकार जसले नाकबाट सबै संगीत बजाउँछन् । हेर्नुभयो भने छक्क पर्नुहुनेछ (भिडियो)

के नाकबाट कुनै संगीतको धुन निस्कन्छ ? सबैलाई थाहा छ, भोग्दै आएका छौं सायद कसैले पनि बिश्वास गर्दैनन् की नाकबाट पनि संगीत निस्कन्छ भन्ने कुरा । सामान्यतः नाक श्वासप्रश्वासको लागी र गन्ध थाहा पाउनको लागीमात्र प्रयोग हुन्छ भन्ने विश्वास गर्नेहरुलाई पोखरामा एक कलाकारले नाकबाट गीतारको आवाज निकालेर छक्क पारिदिएका छन् । सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनले आफ्नो हाँस्यव्यंग्य प्रस्तुतीका क्रममा नामबाट संगीतका धुन निकाल्नुका साथै जनावरले कसरी कुरा गर्छन, कुन जनावर कसरी करायो भने के भन्यो त्यसको बारेमा समेत जानकारी दिए । नाकबाट आवाज निकालेका उनले महोत्सवमा पेट मिचिमिचि हसाए ।

हेरौं कसरी बज्छ नाकबाट गीतार ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...