Sunday, February 4, 2018

सन्तोष लिम्बूको ‘तिम्रो यादमा ‘ भिडियो सहित.’

 

विराटनगर ,माघ २१ ।
गायक सन्तोस लिम्बूद्वारा स्वरवद्ध गीत ‘तिम्रो यादमा‘.’ को म्युजिक भिडियोले पछिल्लो समय राम्रो चर्चा एवम परिचर्चा प्राप्त गरिरहेको छ । प्रविण साम्पाङ राईको रचना र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । याम लिम्बू, गुराँश आले मगर र मिनुज राना मगरले अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक सन्तोषले गरेका छन । दीपक परियारको छायांकन, रमेश विके रसाइलीको सम्पादन रहेको भिडियोलाई मनोज राना मगरले निर्देशन गरेका हुन् ।गितको अडियो भिडियो झझल्को डिजिटल प्राली ल्याएको हो भने युट्युवमा सार्वजानिक भने सङ्स नेपालले गरेको हो ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...