Tuesday, February 20, 2018

शिव परियारको स्वरमा आयो सबैलाई रुवाउँने भिडियो (भिडियो सहित)


काठमाडौं । नेपाली युवाहरु बिदेशिनु अहिलेको बाध्यात्मक सत्य हो । यही सत्यतालाई आत्मसाथ गर्दै चर्चित गायक शिव परियारले गाएको हे मायाँ जाँदैछु म तिम्रो यो शहर छोडेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिदेशिएका आम युवाको भावनालाई उजागर गर्ने गरी बनाईएको उक्त गीतमा रबिन टो टो को शब्द रहेको छ भने मनोरथ कालिकोटेले संगीत गरेका छन् । टेकेन्द्र यक्सोले संगीत संयोजन गरेको गितको भिडियो नृपतेन्द्रध्वज राणाले गरेका छन् । रामेश्वर जिरेलको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको भिडियोमा राजु श्रेष्ठ र नमिता राईले जिवन्त अभिनय गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुस् :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...