Wednesday, February 21, 2018

दर्जनौ कलाकार देखि नेता सम्म सबैको आवाज निकाल्न सक्ने श्रीधर : भिडियो सहित

बुटवल,
कलाकारीतामा क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका श्रीधर अधिकारी हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेका छन्। आज भन्दा करीव २२ वर्ष पहिले स्याडग्जा जिल्लामा जन्मीएका श्रिधर अधिकारी विभिन्न स्वर निकाल्न सक्ने कलाकारितामा प्रबेश क्षेत्रमा यिनिलाई स्वरको जादु भएका ब्याक्तिको पात्रका रुपमा लिन सकिन्छ । केहि बर्ष यता कलाकारिता क्षेत्रमा लागेका अधिकारीले नेपालका चर्चित ४० जना भन्दा बढि व्यक्तिहरुको हुबहू स्वर निकाल्ने गर्दछन । त्यो मध्ये नेपालका चर्चित राजनितिक कर्मि, नेता, लोक तथा आधुनिक गायक र हास्यकलाकार पर्दछन । यसै कर्ममा श्रीधर अधिकारी बुटवल बाट प्रसारण हुने कार्यकर्म नमस्ते बुटवल बाट लाइवमै आफ्नो क्यारीकेचर प्रतिभा देखाउनु भएको छ | जुन प्रोगाममा प्रस्तोता प्रेणा केसीको साथ सहयोगमा अन्तरबार्ता सहित रहेको छ |

हेरौ उक्त भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...